भूकम्प जाँदा रसुवामा डरलाग्दो पहिरो (भिडियो)

Tuesday, May 12, 2015

भूकम्प जाँदा रसुवामा डरलाग्दो पहिरो (भिडियो)

Rasuwa Dhunche Landslide Earthquake

काठमाडौं : मंगलबार मध्यान्हको शक्तिशाली भूकम्पका क्रममा रसुवामा डरलाग्दो पहिरो झरेको छ । भूकम्पका क्रममा रसुवाको धुन्चे नजिकै पहाडै खसेको हो ।

धुन्चे नजिकैको पहाडबाट भूकम्पका क्रममा कुहिरीमण्डल बनाउँदै पहाडबाट पहिरो खसेको भिडियो आर्इसीआरसीले सामाजिक सञ्जालमा राखेको छ ।

मंगलबारको भूकम्पबाट रसुवाको छिमेकी जिल्लामा मात्रै ३३ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। भूकम्पबाट हालसम्म ५६ जनाको ज्यान गइसकेको छ।  

भूकम्प जाँदा रसुवामा डरलाग्दो पहिरो (भिडियो)
Posted by Earth Quake Nepal 25/04/2015 on Tuesday, May 12, 2015